गोरखामा २१५ मतदान स्थल, ३११ मतदान केन्द्र

176

गोरखा  । जिल्लामा आसन्न स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

बिहीबार ११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने मुख्य निर्वाचन अधिकृत दिनवन्दु बरालले बताए । ‘प्रत्येक पालिकामा तोकिएका निर्वाचन अधिकृतहरुले कार्यालय स्थापना गरेर निर्वाचनको कार्यतालिकाअनुसार काम सुरु भएको छ,’ उनले भने । जिल्लामा २१५ मतदान स्थल, ३११ मतदान केन्द्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here