हाइलाइट नेपालबाट तिम्रो मायामा गीतको भिडियो रिलिज

221

काठमाडाैं । मोहन गमालको प्रस्तुतिमा नित्याशिवा र  डेविड शंकरको आवाज रहेको तिम्रो मायामा गीतको भिडियो हाइलाइट नेपालबाट रिलिज भएकोछ।

धर्मेन्द्र शाही ठकुरी ,प्रीतिका शर्मा, दिवाकर जङ थापा, र श्रेया दुलालको अभिनयमा शंकर अधिकारी घायलको गीत/ संगीत र निर्देशनमा डिके हमालको नृत्य र शृङार र राहुल कोइराला को  छायांकन रहेकोछ भने अन्जली थापाको सम्पादन रहेको छ।दुई युगल जोडिको माया प्रेम लाई रमाइलो ढंगले प्रस्तुत गरिएकोछ, निर्देशक घायलले मायामा हास खेल अनि ठ्ट्टा भए जीवन अझ रमाइलो बन्छ भन्ने दिन खोजेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here