हालदेशभर २ सय १७ जना कोरोना संक्रमित

90

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ८ सय २१ जनामा कोरोना परिक्षण गर्दा थप १९ जना संक्रमित थपिएका हुन्। यस्तै १८ जना संक्रमणमुक्त भएका छन्।

देशभर पछिल्लो २४ घन्टामा ३० हजार ६ सय ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ।

हालदेशभर २ सय १७ जना कोरोना संक्रमित रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here