हाल देशभर २१७ जना सक्रिय संक्रमित

122

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार ८११ नमूना परीक्षण गर्दा ३२ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।  एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ९२ हजार ०८८ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here