४५ बर्षका मान सिं गुरुङ बेपत्ता

44

काठमाडाैं । नारायणघाटदेखि बुटवल आउने भनेर बस चढेंका मुसिकोट नगरपालिका- ६ गुल्मी स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका- १० कालिकानगर अस्थायी बसोबास गर्ने ४५ बर्षका मान सिं गुरुङ एक्कासी दाङको घोराही पुगेर सम्पर्क बिहिन भएको खबरले स-परिवार चिन्तित छ ।

वहाँलाई कतै देख्नु हुने र चिन्नु हुनेले नजिकैको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बरमा खबर गरी दिनु हुन विनम्र अनुरोध गर्दछ । सम्पर्क: 9766815184/9766220118

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here