सरकारले चकलेटमा बढ्यो १० प्रतिशत अन्तःशुल्क

159

काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।

यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु पनि महँगिने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here