पूर्व प्रधानसेनापति कट‍्वालको दुवै मिर्गौलामा समस्या

93
काठमाडौं पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट‍्वालले उपचार गराएका छन् ।
उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।
 सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट‍्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here