२०७५ असार ३१ मा दाइजो थोरै ल्याएको विषयमा निहुँ खोजेर अन्सारीले पत्नी रुवी अन्सारीलाई लाठी र भालाले कुटेका थिए । कुटपिटबाट गम्भिर घाइते रुवीको साउन २१ मा भारतको लखनउमा मृत्यु भएको सीआईबीले जनाएको छ । असार २१ मा पक्राउ परेका अन्सारीलाई २०७७ चैतमा अदालतले २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
उनलाई बाँकेको जमुनाहबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको ब्यूरोले जनाएको छ ।


















