बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भुकम्प गयाे

160

काठमाडौं । नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ।

बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।

नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here