देशैभरका नासु भाेलि आन्दोलित हुने

73

 खकाठमाडौं, । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् ।

उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् ।

आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्य मन्त्रालयका सचिवलाई मागको विषयमा एसएमएस गर्ने आन्दोलनका कार्यक्रम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here