भूपेन्द्र आचार्य
भनिन्छ साउन महिना भित्र मात्रै नेपालका सहकारी संस्थाहरुबाट करिब १० अर्ब पैसा बाहिरिएको खुलेको छ । ओरियन्टल, सिभिल, गुडबील, प्रज्ञान, देउराली सहित गौतमश्री सहकारीहरुले गरिब निरिह बचतकर्ताहरुको अर्बौ रकम हिनामिना गरेपछि सहकारी माथी जनविश्वास गिर्दै गएको र बचतकर्ताहरुले निक्षेप झिक्न थालेको मात्रै छैन । बचत हतार हतार झिक्न आउने र झिक्नेहरुको लर्को नै चलेको छ भन्दा अब चाहि फरक पर्दैन । यसको चर्को असर नेपालका २६ वाणिज्य बैंकहरुमा परेको तथ्य हामीले फेला पारेका छौं । सहकारीहरुले बचतकर्ताहरुको बचत वाणिज्य बैंकमै राख्ने भएका कारण पैसा झिक्नेहरुको लर्को सहकारी संस्थाहरुमा भएपनि १११ अर्ब वाणिज्य बैंकहरुले निक्षेप साउन महिनामै घटेको राष्ट्र बैंकको तथ्याङ्गबाटै देखिन्छ भन्दा फरक पर्दैन । देशभरीका करिब ३४ हजार सहकारीहरुले गरिब र निरिह जनताको बचत व्यक्तिगत महत्वकाक्षा पूर्ति गर्नकै लागि खर्च गर्न लागेपछि यस्तो अवस्था सृजना भएको तथ्य सबै सामु छलङ्ग छ भन्दा फरक पर्दैन । अधिकाशं सहकारीहरुले बचतकर्ताहरुको पैसा घरजग्गा र शेयर खरिदमा लगानी गर्दै दुरुपयोग गरेपछि बचतकर्ताहरु आत्तिएका मात्रै छैनन् । आफ्नो पैसा फस्ने डरले पैसा झिक्न लाईन लागेर बसेको देखिन्छ । भन्दा अन्यथा नहोला ।
बचत हतार हतार झिक्न आउने र झिक्नेहरुको लर्को नै चलेको छ भन्दा अब चाहि फरक पर्दैन । यसको चर्को असर नेपालका २६ वाणिज्य बैंकहरुमा परेको तथ्य हामीले फेला पारेका छौं । सहकारीहरुले बचतकर्ताहरुको बचत वाणिज्य बैंकमै राख्ने भएका कारण पैसा झिक्नेहरुको लर्को सहकारी संस्थाहरुमा भएपनि १११ अर्ब वाणिज्य बैंकहरुले निक्षेप साउन महिनामै घटेको राष्ट्र बैंकको तथ्याङ्गबाटै देखिन्छ भन्दा फरक पर्दैन ।
सहकारी संस्थाहरुले वाणिज्य बैंकमा महंगो ब्याजदरमा राखेका डिपोजिटको पैसा बचतकर्ताहरुलाई दिनुपर्ने भएपछि वाणिज्य बैंकहरुबाट १११ अर्ब पैसा झिकिएको खुलासा भएको छ । यसले वाणिज्य बैंकहरुको सिडी रेसियो ९० भन्दा माथी पुगेको एक बैंकरले पंक्तिकारसंग बताए । घरजग्गा र सेयरमा लगानी गरेर सहकारी संस्थाहरु थला पर्न थालेपछि त्यसको असर वाणिज्य बैंकहरुको निक्षेपमा पर्न थालेको दखिन्छ । गर्भनर साब हेक्का होस् । सहकारी संस्थाहरु समस्यामा पर्न थालेको समाचारहरु सार्वजनिक हुन थालेपछि सामान्य लयमा चलिरहेका सहकारीबाट पनि पैसा झिकिन थालेको छ । उनीहरुका सदस्यले पैसा झिक्न थालेपछि त्यसको असर बैंक तथा वित्तीय संस्थामा पर्न थालेको हो । भन्दा फन्दा फरक पर्दैन ।
आफ्ना निक्षेपकर्ताले पैसा माग्न थालेपछि उनीहरुले बैंकबाट झिकेर भुक्तानी गर्नु पर्ने हुन्छ । त्यही दबाबका कारण बैंकहरुबाट निक्षेप घट्न थालेको एक बैंकले पंक्तिकारसंग दाबी गरे । ’अहिले संस्थागत निक्षेपकर्ताहरुको निक्षेपमा मुभमेन्ट देखिन्छ । त्यसमध्ये सहकारी संस्थाहरुले निक्षेप झिक्न थालेका छन् । पछिल्लो समय सहकारीको बारेमा राम्रो समाचार आइरहेका छैनन् । त्यही भएर पनि उनीहरुले निक्षेप लगेको हो भन्दा फरक पर्दैन ।
सहकारी संस्थाहरुको आफ्नो भल्टमा पैसा राख्दैनन् । उनीहरुले सदस्यसँग उठाएको निक्षेप वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा राख्छन् । आफ्ना निक्षेपकर्ताले पैसा माग्न थालेपछि उनीहरुले बैंकबाट झिकेर भुक्तानी गर्नु पर्ने हुन्छ । त्यही दबाबका कारण बैंकहरुबाट निक्षेप घट्न थालेको एक बैंकले पंक्तिकारसंग दाबी गरे । ’अहिले संस्थागत निक्षेपकर्ताहरुको निक्षेपमा मुभमेन्ट देखिन्छ । त्यसमध्ये सहकारी संस्थाहरुले निक्षेप झिक्न थालेका छन् । पछिल्लो समय सहकारीको बारेमा राम्रो समाचार आइरहेका छैनन् । त्यही भएर पनि उनीहरुले निक्षेप लगेको हो भन्दा फरक पर्दैन । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंकहरुको निक्षेप साउनयता १११ अर्ब रुपैयाँले घटेको छ । निक्षेप घट्नुमा अन्य कारणहरुसँग सहकारी पनि रहेको राष्ट्र बैंकको पनि बुझाइ हो भन्दा फरक अब पर्दैन । ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढ्दै छन् । बचत हतार–हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारी संस्थाहरु दबाबमा देखिएका छन् भन्दा फरक पर्दैन । यही दबाब राष्ट्र बैंकको सुपरिवेक्षणभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सरेको हो । भन्दा फरक पर्दैन
पछिल्ला दिन बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभाव छ । यही कारण सहजै ऋण पाइँदैन भने पाइहाले ब्याज पोहोरभन्दा दोब्बर महँगो पुगिसकेको छ । ’बैना–बैना’ मै जग्गाको भाउ बढाएर आम्दानी गरिरहेकाहरु पछिल्ला दिन बैंक ऋण ठप्प भएपछि अप्ठ्यारोमा छन् । उनीहरु अप्ठ्यारामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने हुँदै गएपछि समस्या सुरु भएको हो । त्यो समस्याको असर बिस्तारै बैंक तथा वित्तीय संस्थामा पर्न थालेको भेटिएको छ हेक्का होस् ।
अहिले देशभर करिब ३४ हजार बचत तथा ऋण सहकारी संस्थाहरु छन् । सामुदायिक रूपमा चल्ने यस्ता सहकारीमा कतिपय अवस्थामा परिवार नै हुन्छन् । उनीहरुको व्यक्तिगत महत्वाकांक्षा पूर्तिका लागि सहकारीको रकम दुरुपयोग गरेर घरुजग्गालगयात क्षेत्रमा लगानी गरिरहेको भेटिएको छ । पछिल्ला दिन बैंक तथा वित्तीय संस्थामा चरम तरलता अभाव छ । यही कारण सहजै ऋण पाइँदैन भने पाइहाले ब्याज पोहोरभन्दा दोब्बर महँगो पुगिसकेको छ । ’बैना–बैना’ मै जग्गाको भाउ बढाएर आम्दानी गरिरहेकाहरु पछिल्ला दिन बैंक ऋण ठप्प भएपछि अप्ठ्यारोमा छन् । उनीहरु अप्ठ्यारामा परेर बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने हुँदै गएपछि समस्या सुरु भएको हो । त्यो समस्याको असर बिस्तारै बैंक तथा वित्तीय संस्थामा पर्न थालेको भेटिएको छ हेक्का होस् ।
सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ । विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न सचेत समेत गराएको देखिन्छ ।
त्यही भएर सहकारी संस्थाहरुको नियामक सहकारी विभागले घरजग्गामा जथाभावी लगानी गरेर सहकारी संस्थाहरु डुब्न थालेपछि लगानी नगर्न निर्देशन दिएको छ । भने लाभाशं र बोनस शेयर समेत रोक्का गरेको छ । विभागले केही दिनअघि कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको भेटिएको छ यो राम्रो पक्ष पक्कै हो । सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ । विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न सचेत समेत गराएको देखिन्छ । सहकारीले बैंकबाट पैसा झिक्न थालेपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघ्न थालेको छ । ८ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ । नियामकीय प्रावधान अनुसार सीडी रेसियो ९० प्रतिशतभन्दा तल हुनु जरुरी छ । नत्र राष्ट्र बैंकले जरिवाना सचेतको कारवाही गर्न सक्दछ भन्दा फरक पर्दैन । सचेत भया । aarthikbazarnews


















