जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला

85

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला भेटाएको छ ।

बिहीबार डोजरसहित सो क्षेत्रमा पुगेको नगर प्रहरी टोलीले खोला भेटाएको हो । डोजरले गहिरो खाल्डो खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । वडा नम्बर ४ बाट सुरु भएको टुकुचा खोला बीचमा गायब भएको छ ।

यसबारे महानगरले अध्ययन थालेको हो ।  टुकुचा खोलाको अतिक्रमण हटाउन महानगरले साउन १२ गते ३५ दिने अल्टिमेटम दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here