मर्मश्पर्शी ‘नघोच यो छाती’ गीतको सुन्दर भिडियो सार्वजनिक

152

काठमाडौं। युवा गायक नारायण थापाको स्वरमा सजिएको मर्मश्पर्शी ‘नघोच यो छाती’ गीतको सुन्दर भिडियो सार्वजनिक भएको छ । अर्जुनराज भण्डारीको शब्द, अर्जुन पोखरेलको संगीत, संगीत संयोजन चाँद सिंह, मिक्सिङ र मास्टरिङ साजन शाह, छायाँकार उत्तम हुमगाईं,  निर्देशन जीवन शाही, सम्पादन दिन्सन शाहको रहेको छ । आमेश भण्डारी, कमल सिंह, प्रतिक्षा काफ्लेको जीवन्त अभिनय रहेको ‘नघोच यो छाती’ बोलको भिडियो आभुषण इन्टरटेनमेन्टको प्रस्तुतिमा ओएसआर डिजिटल मार्फत दर्शक तथा श्रोता माझ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here