सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

46

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् ।

सिट बाँडफाँटको सहमति नजिकै पुगिसकेको भएतापनि उपेन्द्र यादव र माधव नेपालले चित्त नवुझाएपछि थप पेचिलो बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here