आज सुन र चाँदीकाे मृल्यमा वृद्धि

89

काठमाडौं । साताकाे पहिलाे दिन  नेपाली सुन र चाँदी बजारमा आइतबार मूल्यमा वृद्धि भएको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तोजावी सुनको भाउ पनि ९४ हजार रुपैयाँ पुगेको छ।  नेपाल समय त्यस्तै चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here