विन्डोज १० मा धेरै काम लाग्ने शर्टकट कीहरू यी हुन्

56

विन्डोज कम्प्युटरमा त्यस्ता केही किबोर्ड शर्टकट हुन्छन् जसले कम्प्युटरमा केही काम गरिरहँदा सहज हुनुका साथै समयको समेत बचत हुन्छ । विन्डोज १० मा यस्ता शर्टकटको लामै सूची छ । यस्ता शर्टकट कीले कोर्टाना लन्च गर्नेदेखि, अपरेटिङ  सिस्टममा नेभिगेट गर्ने र डेस्कटप लेआउटलाई सजिलैसँग मिलाउने लगायत काम गर्न सकिन्छ । त्यस्ता केही महत्वपूर्ण शर्टकट की यी हुन्-

Windows +Q : यसले Cortana को होम भ्यु खोल्छ जसबाट बोलेर वा किबोर्डबाट थिचेर कम्प्युटरमा केही खोज्न सकिन्छ ।

Windows + C : यसले Cortana’s speech prompt खोल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here