राजनीति समाचार कांग्रेसको बैठक २३ पुसमा बस्ने January 4, 2023 56 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुसमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएपछि त्यसको दुई दिनअघि कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook