लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्नु हुँदैन : बाबुराम

64

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्न नहुने बताएका छन् । लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगर्न उनले आग्रह गरेका छन् ।

“यो डुंगा डुब्दा हामी सबै त डुब्छौं डुब्छौं, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ,” डा। भट्टराई ट्विटरमा लेख्छन्, “कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौँ ।”

गठबन्धनमा समस्या देखिएपछि डा. भट्टराईको यस्तो भनाइ बाहिर आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here