रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गंभीर ध्यानाकर्षण

61

काठमाडाैं । पूर्व पत्रकार समेत रहेका रवि लामिछानेले पत्रकार सम्मेलन गरेरै विभिन्न पत्रकारहरुको नामै लिएर थर्काएपछि नेपाल पत्रकार महासंघले गंभीर आपत्ति जनाएको छ ।

आज पत्रकार सम्मेलनमा आफ्नो खेदो गरेको भन्दै अमित ढकाल, शिव गाँउले सहितको नामै किटेर उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए ।

रवि लामिछानेले मिडिया र पत्रकारको नामै लिएर धम्की दिएको भन्दै महासंघले गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।

लामिछानेको अभिव्यक्तिका कारण कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी लामिछाने र उनको पार्टीले लिनु पर्ने महासंघले चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here