१ लाख २६ हजार ३ सय कतारी रियालसहित पक्राउ

21

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेकोउक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here