आजदेखि टेकु अस्पतालमा फाइजर खोप दिइने

29

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजर खोप दिन सुरु गरिएको छ ।

कोरोना भाइरस कोभिड–१९ विरुद्धको फाइजर खोप् आजदेखि दिन सुरु गरिएको अस्पतालले जनाएको छ ।

सो अस्पतालमा सरकारले लामो समयदेखि बुस्टर डोजको खोप उपलब्ध गराउन नसक्दा खोप केन्द्र बन्द गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here