आजबाट मन्त्रिपरिषद्को विस्तार गर्ने प्रक्रिया प्रारम्भ हुने

68

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विस्तार गर्ने प्रक्रिया आजैबाट प्रारम्भ हुने जनाएका छन्।

८ दलीय गठबन्धनका सांसदहरुलाई बिहीबार काठमाडौंमा राष्ट्रपति निर्वाचनसम्बन्धी अभिमूखिकरण कार्यक्रमपछि बाहिरने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्। NIMB IME ‘मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्य आजैबाट सुरु हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। एमाले सरकारबाट बाहिरिएसँगै प्रचण्डको मन्त्रिपरिषद्‌मा १६ मन्त्रालय रिक्त रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here