वाणिज्यसमाचार सिटिजन लाइफको नयाँ स्किम याेजना ल्यायाे March 9, 2023 57 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकको लागि नयाँ स्किम ल्याएको छ । इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook