सुनको भाउ घट्यो

46

काठमाडाैं । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। यो भाउ हिजोको भन्दा तोलामा १० रुपैयाँले धेरै हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here