सेनाको साइवर स्पेसमा हमला गर्ने एक पक्राउ

45

काठमाडौं । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here