आज प्रेमबहादुर कंसाकारको १ सय ६ औं जन्मजयन्ती मनाईदै

36

काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसको नेपाली तथा नेपाल भाषा विभाग र सुकुन्दा साहित्य पाःलाः को संयुक्त आयोजनामा भाषा निभाः प्रेमबहादुर कंसाकारको १ सय ६ औं  जन्मजयन्ती वि.सं. २०८० वैशाख १७ गते आइतवार मनाउने भएको छ।

रत्न राज्यलक्ष्मी क्याम्पसकाे  इतिहासमै प्रथम पटक हुन लागेको सो कार्यक्रममा साहित्यिक रचना वाचन तथा सांगितिक (गायन) प्रस्तुत गर्न सकिने छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसमा हुने ४ः३० ताः बजे हुने कार्यक्रममा सम्पूर्ण मातृभाषाणुरागी विध्यार्थीहरू लगायत सबैलाई कार्यक्रममा उपस्थितिको आह्ववान आयोजकले गरेको छ । थप जानकारीका लागि नेपाली तथा नेपाल भाषा विभागिय प्रमुख   विष्णु ज्ञवाली ९८४१९९३००० रिदेन महर्जन (९८४९१३२७९९) जानकारी लिन सकिने छ ।

नेपाल संरक्षण, सम्बद्वन विशिष्ट योगदानको स्मरण गर्दै  जन्म जयन्ती मनाउन लागेकाे कार्यक्रमका सुकुन्दा साहित्य पाःलाः सचिव एवम्  संयाेजक रिदेन महर्जनले जनाउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here