करेन्ट लागेर मृत्यु

16

धादिङ । गल्छी गाउँपालिका-१ महेशटारमा काम गरी बस्ने चितवन इच्छाकामना गाउँपालिका-१ हातिबाङ घर भएका २२ वर्षीय नवले बहादुर चेपाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

बिद्युतको पोलमा सर्ट भएको करेन्ट लागेर गम्भीर असक्त भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here