LIVE : प्रतिनिधि सभा बैठक

28

काठमाडौं सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मङ्गलबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रपतिले २०८० जेठ ५ गते शसुक्रबार सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८०–०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here