आज सुनको मूल्य घट्याे

46

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ४३५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here