आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुग्याे

17

काठमाडौं  । मङ्गलबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको भाउ बढेर १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि छापावाल सुनको भाउ १ लाख ११ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ रहेकोमा आज बढेर १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ । यसैगरी, १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदीलाई आज प्रतितोला १ हजार ४ सय २० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here