प्रधानमन्त्रीले धान दिवसको शुभकामना दिए

60
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २०औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

‘राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले आजै जारी गरेको शुभकामना सन्देशमा भनेका छन् ।

यस अवसरमा उनले धान बालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन पनि सबैमा अनुरोध गरेका छन् ।

हेर्नुहोस् शुभकामना सन्देश –

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here