विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले २०० रन पुरा

32

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ फाइनलमा आयरल्याण्डविरुद्ध नेपालले २०० रन पुरा गरेको छ।

जिम्बाब्वेको हरारेमा जारी खेलमा नेपालले ४३ ओभरमा २०० रन बनाउँदा ७ विकेट गुमाइसकेको छ ।

अर्जुन साउद ४८, कुशल मल्ल ४४, रोहित कुमार पौडेल २९, भीम सार्की २० रन बनाएर आउट भएका छन् । दिपेन्द्र सिंह ऐरी सुन्य रनमा पेभेलियन फर्के ।
अहिले सन्दीप लामिछाने र गुल्सन झाले ब्याटिङ गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here