स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू

51

काठमाडौं । युवा फास्ट बलर किशोर महतोले एक वर्षपछि राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।

उनले गत वर्ष जुलाईमा स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेका थिए ।

जिम्बाव्वेमा भएरहेको आईसीसी क्रिकेट विश्वकप छनोटको सातौं स्थानको प्ले अफ फाइनलमा आयरल्याण्ड विरुद्धको खेलमा किशोर पहिलो रोजाइमा अटाएका हुन् ।

उनी अर्का युवा फास्ट बलर प्रतिश जिसीको स्थानमा पहिलो रोजाइमा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here