मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

153

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौंका लागि उडेको थियो। सोलुखुम्बुको रिम्बो क्षेत्रबाट हेलिकोप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ।

हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here