च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक

44

एजेन्सी । च्याम्पियन्स लिग फुटबल २०२३-२४ सिजको ड्र सार्वजनिक भएको छ । युईएफए ले बिहीबार राति च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको हो ।

च्याम्पियन्स लिगमा छनौट भएको प्रिमियर लिग क्लब न्युक्यासल कठिन समूह एफ मा परेको छ। न्युक्यासलले समूह चरणमै पेरिस सेन्ट जर्मेन (पीएसजी), बोरुसिया डर्टमण्ड र एसी मिलानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here