राष्ट्रपति पौडेल र इजरायलका राजदूत गोल्डबर्गबिच शिष्टाचार भेट

172

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजरायलका राजदूत हानान गोल्डर गोल्डबर्गरबिच शिष्टाचार भेट भएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपाल र इजरायलबिचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here