शिरपा खड्गीको  बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

51

काठमाडाैं । बाल गायिका शिरपा खड्गीको  बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन शिव मिनी रिकर्डसमा सम्पन्न  भएको छ ।

संगित, निर्देशन शिव शाही, छाँयाङ्कन रबि जोशीले  गर्नु भएको रचना तिर्थमान महर्जनको बिहानी पख झुल्केको घाँमको म्युजिक भि.डि.यो.को छाँयाङ्कन शनिवार सम्पन्न भएको छ ।

उक्त गितमा सोहि बालकलाकार प्रतिभाका धनी शिरपा खड्गी आफैले एकल अभिनय गर्नु भएको छ ।

खड्गीले नेपाली र नेपाल भाषा गरि करिब चार दर्जन जति गित गाईसक्नु भएको छ  । यस गित यही हप्ता  युटियूब च्यानल मार्फत म्युजिक भि.डि.यो.को रिलिज गर्ने गितका निर्माता राजु खड्गीले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here