नाै जना पदयात्रुहरूको सकुशल उद्धार

60
काठमाडाैं । डोल्पाको शे-फोक्सुण्डो तालमा घुम्न गएका ९ जना पदयात्रुहरूको नेपाली सेनाले उद्धार गरेको छ।

तालमा घुम्न जाँदा हिँड्न नसकेपछि सेनाको टोली पुगेर उनीहरूको उद्धार गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जानकारी दिएको छ।

उनीहरूलाई सोमबार हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको पनि सेनाले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here