संघीय संसद्‌मा महासचिव गुटेरेसले गरेको सम्बोधन [पूर्णपाठसहित]

23

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको जनाए ।

दुईबीचको सहकार्य गहन भएको उनको  धारणा  छ। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको जनाए ।

‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो’, उनले भने। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको परिवारजनप्रति गुटेरेसले संवेदना प्रकट गरेका थिए। साथै, बेपत्ता विपीन जोशीको सकुशल आगमनको कामना गरेका थिए।

यस्तो छ गुटेरेसको सम्बोधन

sambodhan_guteresh-(6)-1698750149.jpg

sambodhan_guteresh-(5)-1698750148.jpgsambodhan_guteresh-(1)-1698750150.jpgsambodhan_guteresh-(8)-1698750150.jpg

sambodhan_guteresh-(7)-1698750149.jpg

sambodhan_guteresh-(4)-1698750148.jpg

sambodhan_guteresh-(3)-1698750147.jpg

sambodhan_guteresh-(2)-1698750147.jpg

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here