प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा

65
काठमाडौं । नेपाल प्रहरीका झण्डै ३ हजार जना हवलदारको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न ठाउँमा कार्यरत २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरिएको जानकारी दिएको हो।

मंसिर १५ गते बसेको प्रहरी अतिरिक्त महानिरीक्षकको बैठकको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुलाई सरुवा गरिएको सूचनामा उल्लेख छ।

सरुवा भएका को-कहाँ पुगे ? हेर्नुहोस् सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here