अर्को साता पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा जाँदै

60

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता भैरहवा जाने भएका छन्।

नेपालको पश्चिम क्षेत्र र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि पूर्वराजा शाह आगामी हप्ता भैरहवा जाने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार पूर्वराजासँगै पूर्वरानी कोमल पनि भ्रमणमा सहभागी हुनेछिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here