सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा. बिनोद आत्रेय नियुक्त

39

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा स्वतन्त्र संचालक नियुक्त भएको छ ।

बैंकको पुस १२ गते बसेको संचालक समितिको बैठकले संचालक समितिमा प्रतिनिधित्व गर्ने बैंकको स्वतन्त्र संचालक पदमा काठमाडौं निवासी डा. बिनोद आत्रेय नियुक्त भएका हुन् ।

उनी पुस १२ गतेदेखि नै लागू हुनेरी नियुक्त भएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here