बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त

39

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले शुक्रबार बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आइतबार एक विज्ञप्ति प्रकाशित गरी संघले दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका भाषा परीक्षार्थी र प्रहरीबीच भएको उक्त घटनामा दुई युवकको निधन भएकोप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here