हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन

33

काठमाडौं। संवैधानिक राजसंस्थासहितको हिन्दु राष्ट्रको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

२०७२ सालको संविधान खारेजी महाअभियानको आयोजनामा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा सहभागीहरुले ‘सामाजिक सद्भाव कायम गर, संवैधानिक राजसंस्था कायम गरौँ, विदेशी दलाल होसियार, धर्म हाम्रो प्राण हो, संस्कृति हाम्रो पहिचान हो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here