काठमाडौं । इंग्ल्यान्डको ‘सी’ टिमसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपालको प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार नेपालको प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
नेपाली टिमले आउँदो मे महिनामा इंग्ल्यान्डमै मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ ।
नेपाली टिम :
गोलकिपर : अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत
रक्षक : अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डर : भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डांगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की
फरवार्ड : अञ्जन बिष्ट, दिनेश हेन्जन, जिलेश्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट, राजेश परियार


















