लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर पक्राउ

25

काठमाडौं । प्रहरीले झापामा गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको छ ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ३ राउण्ड गोली प्रहार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here