धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
उनकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।

















