राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगे

24

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगेका छन् । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजित सो भेलामा आली पनि सहभागी भएका हुन् ।

भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला गरी ५ हजार प्रतिनिधि सहभागी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here