फ्री भिषा फ्री टिकटमा विदेश पठाउने १४ मेनपावरको नामावली प्रकाशित

34

काठमाडौं । वैदेशिक रोजगार विभागले फ्री भिषा फ्री टिकटमार्फत् नेपाली श्रमिकहरु वैदेशिक रोजगारमा पठाउने कम्पनीको नामावली प्रकाशित गरेको छ।

विभागले इजाजतपत्रवाला संस्थाहरुबाट चालू आर्थिक वर्ष फ्री भिषा फ्री टिकटको विवरण माग गरिएकोमा उक्त १४ संस्थाहरुले पेश गरे बमोजिम नामावली प्रकाशित गरिएको विभागले जनाएको छ।

उक्त १४ इजाजतपत्र संस्थाले शून्य लागतमा विदेश पठाएको भनि विवरण पठाएकाले  रकम लिएको भए विभागमा उजुरी दिन समेत विभागले अनुरोध गरेको छ।

हेर्नुहोस् फ्री भिषा फ्री टिकटमा विदेश पठाउने १४ मेनपावर कम्पनीको नामलिस्टः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here