उनले भने, ‘हामीलाई हाम्रा मतदाताहरूले भन्नु हुन्छ तिमीहरूले सरकारमा गएर के गर्यौ ? आज म मेरा १२ लाख मतदातालाई गर्भका साथ भन्न चाहन्छु, हेर्नुहोस् हामीले सरकारमा गएर एउटा यस्तो सुशासनको सखनाथ गरौँ, रातारात दुई ठूला दलहरु एक ठाउँमा आए। यो भन्दा अरु के गर्न पर्यो ?’


















